Thursday 7 December 2023 / बिहीबार, २१ मंसिर २०८०

एजेन्सी, इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण शुरु गरेको छ ।

इजरायली लडाकु विमानहरुले दक्षिणी लेबनानको मारवाहिन शहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो । लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाहरु निस्किएको देखिएको छ ।

इजरायलले दक्षिणपश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती शहरहरुको बाहिरिी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय