Sunday 6 October 2024 / आईतवार, २० आश्विन २०८१

काठमाडौँ, सेना दिवसको उपलक्ष्यमा सैनिक मुख्यालय भद्रकालीमा सुरु भईरहेको फोटो तथा युनिट विशेष प्रदर्शनीमा नेपाल एयर होस्टेस् एकेडेमीमा अध्यनरत १९ जना विधार्थी समुहले भ्रमण गरे ।

प्रदर्शनीमा सेनाका विभिन्न एकाइले प्रयोग गर्ने हातहतियार, बख्तरबंद विभिन्न समयमा प्रचलनमा रहेका पोशाक साथसाथै लोप हुन लगेका बाजाहरु पनि राखिएको छ ।

जस्मा पृथ्वीनारायण शाहकालिन गुल्मपतिका पोशाकहरु पनि राखिएको छ । त्यसैगरी सैनिक पोशाक , एतिहासिक हातहतियार सैनिक ब्याण्ड , घोडाचढी , वन्यजन्तु आरक्ष , विकास निर्माण तथा आपतकालिन अवस्थामा प्रयोग गरिने सामाग्रिहरु पनि राखिएको छ ।

साथै प्राचिनकालका वृहत अधिराज्य नेपालको नक्साका मोडलहरु पनि प्रदर्शनमा राखिएको थियो ।

तस्बिर: दिवाकर सेन

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय