Monday 24 August 2026 / सोमबार, ८ भाद्र २०८३

अभिनेत्री रेखा थापा आमा बनेकी छन्। रेखाले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गर्दै आफू आमा बनेको जानकारी दिएकी हुन्। उनले शुक्रबार अमेरिकामा छोरीलाई जन्म दिएकी छन्।

‘हेर आकाशमा कालो बादल वरिपरि चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण छ,’ उनले लेखेकी छन्। रेखाले आफ्नी छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन्।

रेखाले २०७८ सालमा बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय