Thursday 16 July 2026 / बिहीबार, ३२ असार २०८३

काठमाडौं– जनता समाजवादी पार्टी ९जसपा० नेपालको कार्यकारिणी समितिको बैठक अहिले जारी छ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकमा पछिल्लो राजनीति घटनाक्रम लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए। यस्तै अध्यक्ष उपेन्द्र यादवले तीन मन्त्रालय पाए आफ्नै नेतृत्वमा सरकारमा जाने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय