Saturday 5 September 2026 / आईतवार, २१ भाद्र २०८३

काठमाडौं, प्रतिनिधिसभा बैठक स्थगित हुन सक्ने देखिएको छ ।बिहान ११ बजेका लागि बोलाइएको बैठक एकाएक विकसित राजनीतिक घटनाक्रमका कारण अन्यौलमा परे पछि सभामुख देवराज घिमिरेले राजनीतिक दलसँग सम्बाद गरिरहेका छन ।

‘विशिष्ट राजनीतिक परिस्थितिबारे सभामुखले प्रमुख दलहरुसँग टेलिफोन संवाद गरिरहनुभएको छ,’ सभामुखका प्रेस बिज्ञ शेखर अधिकारीले भने, ‘दलहरुको सुझावका आधारमा आजको बैठकबारे निर्णयमा पुग्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय