Friday 10 July 2026 / शुक्रबार, २६ असार २०८३

काठमाडौं, गीतकार अम्बिका गुरुङको शब्द, मेलिना राई र सबिन आङ्बो लिम्बुको स्वरमा ‘के भो के भो’ गीत सार्वजनिक गरिएको छ।

गीतकार अम्बिका गुरुङद्वारा शब्द रचना गरिएको मायाप्रेमको सद्भभाब रहेको गित ‘के भो के भो’ समिप इन्टरटेन्मेन्टबाट गत सोमबार सार्वजनिक गरिएको हो।

कला र संगीतमा लागेका र आफ्नो गीतलाई दर्सक र श्रोता माझ पुराउन असक्षम रहेका ,गायन र मोडलिङ क्षेत्रमा लागेका ती युवा युवायुवतीहरुलाई बाटो देखाउने काम गरिरहेको समिप इन्टरटेन्मेन्ट कि सन्चालक मिना बर्तौलाले बताइन्।

आगामी दिनमा पनि सधै कला र संगीतमा लागेर कलाकार बन्ने सपना देखेर यस क्षेत्रमा लागेका तमाम सर्जकहरुलाई साथ र सहयोग गर्ने बताउँछिन्।

मोडलिङ क्षेत्रमा करियर बनाउदै गरेका नेपाली टिमका भलिबल खेलाडी बिबेक जंग कार्की र आयुशा कार्कीको अभिनय रहेको यस गितमा संगीत रमेश श्रेष्ठ ‘मेलोडी’ को म्युजिक अनि सन्दिप कार्कीको एरेन्ज रहेको छ ।

बिशाल थापाको क्यामेरा ,नकुल खड्काको सम्पादन ,मेकअपमा स्वोस्तिका श्रेस्ठको रहेको भिडियोमा सहायक निर्देशन सुनिल बुडाथोकीको रहेको छ भने ड्रोनमा अबिनाश मानन्धर रहेको गितको भिडियोलाई अहिलेका चर्चित निर्देशक दिलिप समनले निर्देसन गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय