Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं, गायिका गुञ्जन उपाध्यायको नयाँ गीत ‘सानी भनेर’ सार्वजनिक भएको छ । गुञ्जन र विश्व नेपालीको स्वरमा रहेको गीतमा शब्द र संगीत तुंगु नेपालको रहेको छ।

सुरज तमुले निर्देशन गरेको गीतको भिडियो यूट्युब च्यानल नेपसिस्टर मार्फत सार्वजनिक भएको छ। भिडियोमा प्रयास वान्तवा राई र लोसिना लामिछानेले फिचरिङ गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय