Wednesday 14 October 2026 / बिहीबार, २९ आश्विन २०८३

मोरङ, गायक नन्दु गुरुङको आवाजमा रहेको ‘शिरबन्दी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। अनिल धिरुलको शब्द तथा देव गुरुङको संगीतमा रेकर्ड भएको गीतको भिडियो जमर्को युट्युव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो।

गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् भने जीवन थापा मगरले सम्पादन गरेका हुन्। भिडियोलाई मुहासिं थापा मगरले छायाँकन गरेका हुन्। ताराविर पाण्डेले निर्देशन गरेको उक्त भिडियोमा करण धिताल, विद्या लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय