Thursday 16 July 2026 / बिहीबार, ३२ असार २०८३

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी ‘एकीकृत समाजवादी’ पार्टीको संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायत विषयमा छलफल हुनेछ ।यस्तै बैठकमा फेरिएको नयाँ सत्ता समीकरण र प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रतिनिधिसभा लिने विश्वासको मतका बारेमा पनि छलफल हुनेछ ।

यस्तै बैठकमा फेरिएको नयाँ सत्ता समीकरण र प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रतिनिधिसभा लिने विश्वासको मतका बारेमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय