Saturday 13 April 2024 / आईतवार, २ बैशाख २०८१

काठमाडौं, नेप्से परिसूचक करिब २८ अंकले घटेको छ । बिहीबार २७.८४ अंकले घटेको सेयर बजार २०८०.८७ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँको कारोबार भएको छ । यसदिन ४४ कम्पनीको सेयर मूल्य बढ्दा १९६ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय