Friday 17 January 2025 / शुक्रबार, ४ माघ २०८१

काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैँछ ।गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजाेका लागि तय गरिएको बैठक स्थगित भए पछि शुक्रवारका लागि बाेलाइएकाे हाे ।

सो बैठक पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने जनाइएकाे छ ।
बैठकमा विधान अधिवेसनवाट अनुमोदन बिधान, पदाधिकारी र केन्द्रिय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिनेछ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय