Tuesday 18 August 2026 / मंगलवार, २ भाद्र २०८३

काठमाडौं, नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता ९लाइसेन्स० परीक्षामा कुल ७० प्रतिशत उत्तीर्ण भएका छन् ।
जसमा पीसीएलतर्फ परीक्षामा सहभागी भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना ९७१।२७ प्रतिशत० उत्तीर्ण भएका छन् । यता,बीएस्सी नर्सिङ तर्फ ४४५ सहभागी भएकोमा २६८ जना अर्थात ६०।२२ प्रतिशत उत्तीर्ण भएका छन् ।

यी दुबै तहको कुल उत्तीर्ण प्रतिशत एकीकृत गर्दा भने ७०।२९ रहेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय