Thursday 16 July 2026 / बिहीबार, ३२ असार २०८३

काठमाडौँ, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत २० गते बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास, बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय