Tuesday 25 August 2026 / मंगलवार, ९ भाद्र २०८३

काठमाडौं, भारतीय गायक दिव्य कुमार र गायिका स्मिता दाहालको स्वरमा रहेको ‘लुकाउने ठावै छैन’ गीतको म्यूजिक सार्वजनिक भएको छ। नयाँ वर्ष २०८१ को अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा सरोज ओलीको शब्द, दिपक शर्माको संगीत र रिकेश गुरुङ्गको एरेन्ज रहेको छ। गम्भीर विष्टको निर्देशनमा तयार भएको भिडियोमा नायिका प्रियंका कार्की, आयुष्मान देशराज जोशी र सरोज ओलीको अभिनय रहेको छ। नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। रेनिश फागोले कलर गरेको भिडियो आर टि इन्टरटेन्मेन्ट युट्युवच्यानलमार्फत् सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय