Saturday 11 July 2026 / आईतवार, २८ असार २०८३

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो । राजनीतिक दल परिवर्तनका कारण राष्ट्रियसभाको सदस्य नरहनुभएका उहाँको मन्त्री पदबाट स्वतः मुक्तिपछि प्रधानमन्त्री ओलीले थापालाई आज मन्त्रीमा पुनः नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय