Tuesday 26 May 2026 / मंगलवार, १२ जेष्ठ २०८३

मुम्बई, छोरी सुहानासँग मिलेर शाहरुख खानले ‘किंग’ बनाउँदै छन् । उनले छोरी सुहानाका लागि २०० करोड लगानी गर्ने पनि जनाइसकेका छन् ।

यसैबिच, किंगमा शाहरूखको भुमिकालाइ लिएर नयाँ अपडेट आएको छ । पिंकभिलाले एक स्रोतलाई उद्धृत गर्दै सुहाना खानको फिल्म ‘द किङ’ मा शाहरुख खानले डनको भूमिका निर्वाह गर्ने बताएको छ । यो एक खैरो रंगको वर्णमा देखिनेछन । फिल्ममा शाहरुख खानको लुकको बारेमा कुरा गर्दा उनको चरित्र लामो कपाल र हल्का दाह्री हुने बताइएको छ ।

रिपोर्टमा यो पनि भनिएको छ कि फिल्मका क्यारेक्टरहरूको लुक्स तय भइसकेको छ र अब सिद्धार्थ आनन्द अन्तर्राष्ट्रिय स्टन्ट टोलीसँग एक्सन सिक्वेन्समा काम गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय