काठमाडौं, कार्यक्रम गरि भिडियो सार्वजनिक गरिएको थियो । म्युजिक भिडियोमा कलाकर रोहन नेपाली र कुसुम रानाभाट को अभिनय रहेको छ । भिडियो लाई पोखरा र आसपास को क्षेत्रमा छायांकन गरिएको छ ।
पछिल्लो समय रोहन म्यूजिक भिडियोमा व्यस्त भएका छन काठमाडौं बाटा बन्ने तथा पोखराबाट निर्माण हुने अधिकांस भिडियोमा रोहनले काम गरिरहेका छन रोहन खासमा नेपाली चलचित्रका कोरियोग्राफर हुन तर पछिल्लो समय भिडियो निर्माण र अभिनयमा रमाउन थालेका छन ।
अहिले रिलिज भएको भिडियो को निर्देशन पनि स्वयं रोहन लेनै गरेका छन भिडियो लाई अमित नेपाली ले खिचेका हुन भने निर्माण शिशिर जय खरेल ले गरेका हुन
गित निकै नै उत्कृष्ट रहेको र गित को भिडियो पनि एकदमै मन छुने बनेको कुरा शिशिर बताउछन । कोरोना पछि नेपाल मा धेरै भन्दा धेरै भिडियो निर्माण भैरहेका एसै बिचामा रिलिज भएको यो भिडियो को कन्सेप्ट दर्सकले मन पराउने मा रोहन ढुक्क छन ।


