Saturday 29 August 2026 / शनिबार, १३ भाद्र २०८३

काठमाडौं, त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज हुने नेपाल र मलेसियाबीचको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।

सिरिजको समूह चरणको अन्तिम खेलको रूपमा रहेको यो खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।

त्रिकोणात्मक टी-२० सिरिजमा बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएको थियो। जसका कारण नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय