Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

काठमाडौं, सरकारले काठमाडौं विश्वविद्यालयमातहत सीता दाहाल मेमोरियल कलेज अफ न्याचोरापेथी साइन्स कलेज स्थापना गर्न बजेट छुट्याएको छ । आर्थिक वर्ष २०८१/८२ को लागि बजेट घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले दाहालको स्मृतिमा बन्न लागेको कलेजका लागि पूर्वाधार बनाउन रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । तर, कति बजेट भनेर उनले खुलाएनन् ।

स्वर्गीय सीता दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय