Monday 21 April 2025 / सोमबार, ८ बैशाख २०८२

काठमाडौँ, अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा इक्वेडरलाई पराजित गरेको छ । बिहान समन् खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा खेलको ४०औं मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब अर्जेन्टिनाले अर्को खेल जुन १५ मा ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय