Tuesday 25 August 2026 / मंगलवार, ९ भाद्र २०८३

एजेन्सी । समाजमा विवाहलाई जति पवित्र विधि मानिन्छ, श्रीमानश्रीमतीको सम्बन्ध पनि उत्तिकै पवित्र मानिन्छ। तर भारतको मुम्बईमा यस्तो घटना बाहिरीएको छ, जसमा पैसाको लेनदेन र वे’श्यावृ’त्तिको व्यापार मात्र नभएर पतिले आफ्नी श्रीमतीलाई साटासाट गरेर रात बिताएको खुलासा भएको छ।

यो घटना कांदिवली पूर्वको समता नगर ठाना अन्तर्गत ठाकुर कम्प्लेक्स क्षेत्रको रहेको बताइएको छ। जहाँ तीन साथीहरूले आफ्ना पत्नीहरू साटासाट गरेर रात बिताउने गरेका थिए। यी तीन मध्ये एक साथीकी श्रीमतीले उनका पति र उनका साथीहरूको विरुद्धमा उजुरी गरेपछि घटना बाहिर आएको हो । प्रहरीले यस घटनामा संलग्न तीनै जनालाई पक्राउ गरेको छ।

प्रहरीले बताएअनुसार कांदिवली पूर्वमा बस्ने आरोपी आफ्नो परिवारसँग बस्दै आएको र उसको १६ वर्ष अघि विवाह भएको थियो। शेयर बजारमा काम गरिरहेका उनका दुई साथीहरू छन्। उनीहरू निजी कम्पनीहरूमा काम गर्छन्।

उनकी श्रीमतीले दिएको उजुरीमा उनका पतिले तीन दिन अघि आफ्ना साथीहरूलाई घरमा ल्याएर पतिले दुई साथी र उनकी पत्नी बीच शा’रीरिक स’म्पर्क गरेका थिए । त्यतिमात्र मात्र होइन, उनका पतिले यौ’न सम्पर्क गरिरहेको समयमा भिडियो पनि बनाएका थिए।

जब श्रीमतीले आफ्ना पतिलाई यसबारे सोधे पछि उनका श्रीमानले तीनै जना साथीले साथीका पत्नीहरूसँग यस्तो गरेको र एक अर्काका श्रीमतीसँग सम्पर्क गर्नु गलत नभएको बताएपछि श्रीमतीले समता नगर पुलिस स्टेसनमा मुद्दा हालेकी थिइन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय