Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं, गायीका संगम लामिछाने र गायक खेम सेन्चुरीको स्वर रहेको धनै ठुलो होकी मनै ठुलो होला भन्ने तिज गितको भिडियो सार्वजनिक भएको छ ।

उक्त गित विक्रम बावु विश्वकर्माले लेख्नुभएको हो भने संगित नन्दु परियारको रहेको छ । उक्त गितको भिडियोमा लामेस सर्मा,लोसिना लामिछाने,सरोज प्रजा,विजय पुन लगायतको रहेको छ ।

उक्त भिडियो संगम लामिछानेको युट्युव च्यानल मार्फत सार्वजनीक गरीएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय