न्युयोर्क (अमेरिका), संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार भेटवार्ता गर्दै राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय विकास वित्त निकायका उप कार्यकारी प्रमुख निशा विस्वाल । साथमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा लगायत । तस्बिरःप्रदीपराज वन्त /रासस



