Tuesday 25 August 2026 / मंगलवार, ९ भाद्र २०८३

काठमाडौं, बालगायक मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त भिडियो सुरशाला युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक गरिएको हो।

म्युजिक भिडियोमा बालगायक राठीकै बुबाआमाको मुख्य अभिनय रहेको छ। यस भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् भने निसल पौडेलले छायांकन गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय