Saturday 11 July 2026 / आईतवार, २८ असार २०८३

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आगामी वैशाख २७ प्रधानमन्त्रीले लिने विश्वासको मत, आगामी वैशाख ६ गते हुने वागमतीको राष्ट्रियसभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय