Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं, संगीतकार तथा मोडल बादल घिमिरेले (बलेनी) शीर्षकको गीत सार्वजनिक गरेका छन्। शनिबार सार्वजनिक गीतमा अन्जु पन्त र विक्रम परियारको स्वर छ।

गीतको शब्द र संगीत बादलकै हो। कृष्ण बि.क.ले एरेन्ज गरेका छन्। सामाजिक कथावस्तु बोकेको गीतको भिडिओलाई विशाल घिमिरेले निर्देशन गरेका हुन्। भिडिओमा अभिनेता प्रकाश घिमिरे, बादल घिमिरे, हिमाली केसी, आभा थापाले अभिनय गरेका छन्। अजय रेग्मीले छायांकन रहेको भिडिओलाई अमृतचापागाईंले सम्पादन गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय