Sunday 19 January 2025 / आईतवार, ६ माघ २०८१

काठमाडाैं , चीन भ्रमणमा रहेका नेकपा ९एकीकृत समाजवादी०का सम्मानित नेता झलनाथ खनाल स्वदेश फर्किएका छन् ।पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनाल आफ्नो एक साता मित्रराष्ट्र चीनको भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किएका हुन् ।

चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन उनी यही मंसिर १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय