Friday 28 August 2026 / शनिबार, १३ भाद्र २०८३

काठमाडौं , नेपाल सुपर लिग एनएसएलको फाईनल प्रवेशका लागि आज ९बिहिबार० ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् ।

पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ साढे ५ बजे सुरु हुनेछ ।

उपाधिको बलियो दाबेदार काठमाडौं समेत ललितपुरविरुद्ध आफ्नो सेट टिमबाट नतिजा निकाल्न प्रयासरत हुनेछ ।

पछिल्ला दुई खेलमा गोल गरेका अन्जन विष्टमा सबैको नजर हुनेछ । पहिलो संस्करणको एनएसएलमा फाईनल पुग्न उनै अन्जनबाट ललितपुरले ठुलो अपेक्षा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय