Monday 12 October 2026 / मंगलवार, २७ आश्विन २०८३

पोखरा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पोखरा हुँदै म्याग्दी प्रस्थान गर्नुभएको छ। प्रदेश इन्चार्ज दिनानाथ शर्मा सहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनुभएका अध्यक्ष प्रचण्डलाई गण्डकी प्रदेश सह इन्चार्ज -हरिराज अधिकारी,केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ ,नेत्र अधिकारी ,राम जि बराल , दुर्गा विक,प्रदेश अध्यक्ष -गायित्री गुरूङ्ग,प्रदेश उपाध्यक्ष ग्यामनाथ गैर्हे लगायतले स्वागत गर्नुभयो ।
अध्यक्ष प्रचण्डले भोलि माघ २२ म्यादीको बेनीबजारमा आयोजना गरिएको खबरदारी सभालाई सम्बोधन गर्नुहुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय