Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौँ- नेकपा -एमाले_ का शीर्ष नेताहरु पार्टीभित्रको विवाद मिलाउन आज पनि आपसी छलफलमा जुटेका छन् ।
पार्टीका एवं प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डेसहितका नेता सिंहदरबारमा छलफलमा जुट्नुभएको हो । बिहीबार अध्यक्ष ओली र नेता नेपालबीच पार्टीभित्रको विवाद कार्यदलमार्फत छलफल गरी सहमतिमा टुङ्गो लगाउने समझदारी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय