Monday 24 August 2026 / सोमबार, ८ भाद्र २०८३

काठमाडौं, अभिनेत्री रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्म ुउपहारु युट्युबमा सार्वजनिक गरिएको छ। २०८० सालको फागुनमा सिनेमा हलमा रिलिज भएको फिल्म शुक्रबार ओएसआर डिजिटलको युट्युबमा सार्वजनिक गरिएको हो।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यो फिल्ममा रेखासहित बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्कीलगायत कलाकारहरूको अभिनय छ।

निर्माता शुलभ प्रतीक र समीक्षा देउजा हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय