काठमाडौं, सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ ‘अजित’ पुनः नेकपा (माओवादी केन्द्र) मा सक्रिय हुनुहुने भएको छ ।
संविधानसभा सदस्य समेत रहनुभएका उहाँ माओवादी केन्द्रमै रहेपनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहनुभएको थियो ।

उहाँलाई अध्यक्ष प्रचण्डले पुनः सक्रिय हुनुभएकोमा पार्टीमा उचित जिम्मेवारी दिने गरी स्वागत गर्नुभयो।


