Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

काठमाडौं, सुनको मुल्यमा आज पनि बृद्दी भएको छ । आज सुनको मुल्य हिजोको तुलनामा १२ सयले बृद्दी भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६०० निर्धारण भएको छ, हिजो बिहीबार एक तोला सुन रु। एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो । पहिलाे पटक सुनकाे मुल्य २ लाख नाघेकाे हाे ।

साथै, चाँदी प्रतितोला २ हजार ३६० मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय