Friday 28 August 2026 / शुक्रबार, १२ भाद्र २०८३

उद्घाटन खेल : साबिक विजेता कर्णाली यसविस बनाम पोखरा निन्जाज मिति/स्थान : शुक्रबारदेखि, पोखरा बहुउद्देश्यीय कभर्ड हल दोस्रो खेल : साबिक उपविजेता ललितपुर क्विन्स बनाम मधेश युनाइटेड

सहभागी टोली (६): कर्णाली, ललितपुर, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज, पोखरा प्रतिस्पर्धा ढाँचा : एकल राउन्ड रोबिन, शीर्ष दुई फाइनलमा विदेशी खेलाडी : १८ जना आबद्ध; पोखराले रोमानियाकी एनामारिया बेरडिल्ला (३२ वर्ष) तेस्रो विदेशी खेलाडीका रूपमा भित्र्यायो

समापन : लिग २८ भदौसम्म चल्नेछ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय