Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

काठमाडाैं, नेप्से परिसूचक आज १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा पुगेको छ।

३२६ कम्पनीका एक करोड १३ लाखभन्दा बढी कित्ता शेयर ६८ हजारभन्दा बढी पटक किनबेच हुँदा कुल कारोबार रकम करिब रु ४.७३ अर्बमा खुम्चिएको छ। आज म्युचुअल फन्ड र व्यापार समूह मात्र बढेका छन् भने बाँकी सबै उपसूचक ओरालो लागेका छन्।

हिमस्टार ऊर्जा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने लिबर्टी इनर्जी ६.९९ प्रतिशतले घट्दै सबैभन्दा कमजोर रह्यो। कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर रु ३३.८ करोडको कारोबारसहित शीर्ष स्थानमा रह्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय