Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

लिस्बन (पोर्चुगल), पोर्चुगलको राजधानी लिस्बनमा बुधबार साँझ भएको रेल दुर्घटनामा कम्तीमा १५ जनाको ज्यान गएको छ। फ्युनिकुलर रेलको एउटा डिब्बा लिकबाट खसेपछि भएको दुर्घटनामा १८ जना घाइते भएका छन्, जसमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुर्घटना स्थानीय समयअनुसार साँझ ६ बजे भएको हो। केही यात्रुहरू रेलमै च्यापिएका थिए, जसलाई उद्धारकर्ताहरूले कठिन प्रयासपछि बाहिर निकालेका थिए। मृतकहरूको परिचय भने अझै सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय