नेवा गुठी मेलबर्न अस्ट्रेलियाद्वारा आयोजना गरिएको इन्द्रजात्रा पर्वमा उपस्थित नेपाली लगायत अन्य विदेशी सर्वसाधारणहरु इन्द्रजात्रा मनाउँदै रमाइलो गर्दै ।



यसरी नेवार समुदाय र अन्य समुदाय मिलेर पहिलोचोटि अस्ट्रेलियाको मेलबर्नमा यो कार्यक्रम आयोजना गरिएको हो।

उक्त कार्यक्रममा कुमारी भैरव र गणेशको रथ पनि तानिएको थियो साथै लाखे नाच पनि प्रदर्शन गरेको थियो।



भने नेपाली भेषभुषामा सजिएर नेवार समुदायका दिदीबहिनी तथा दाजुभाईहरु उल्लेख्य मात्रामा सहभागी भएको थियो।


h




। तस्बिर ः प्रदीपराज वन्त,रासस


