Wednesday 20 May 2026 / बिहीबार, ७ जेष्ठ २०८३

काठमाडौं, दसैं सुरू भएसँगै बजारमा कुखुराको मासुको मूल्य घटेको छ। सोमबारदेखि प्रतिकिलो ३० रुपैयाँले घटेर हाल तीन सय ७० रुपैयाँमा बिक्री भइरहेको छ। यसअघि प्रतिकिलो मूल्य चार सय रुपैयाँ पुगेको थियो।

खपत कम हुँदा मूल्य घट्यो

कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीका अनुसार दसैंमा काठमाडौंमा कुखुराको मासुको खपत कम हुने भएकाले मूल्य घटाइएको हो। उनले भने, “दसैंमा अधिकांश ग्राहकले खसीको मासु उपभोग गर्छन्, स्कुल, कलेज तथा रेष्टुरेन्टहरू पनि बन्द हुने भएकाले कुखुराको खपत घट्छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय