Tuesday 13 October 2026 / मंगलवार, २७ आश्विन २०८३

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबारको फाइनलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो, जुन यस सिजनको सबैभन्दा कम स्कोर हो।

लुम्बिनीले लक्ष्य नौ ओभरमै पूरा गर्दै सिजनकै सबैभन्दा छिटो जित दर्ता गर्‍यो। कप्तान रोहित पौडेलले ह्याट्रिकसहित ३ विकेट लिए भने दिनेश अधिकारीले आक्रामक ४२ रन बनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय