Tuesday 18 August 2026 / मंगलवार, २ भाद्र २०८३

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) तथा सहसंयोजक माधवकुमार नेपाल ले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनुभएकी नेता झलनाथ खनाल की धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

गत साता भारतबाट उपचार सकेर स्वदेश फर्किनुभएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक डल्लुस्थित निवासमा पुग्नुभएको हो। भेटका क्रममा उहाँको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको र थप सुधारका लागि उपचार जारी रहेको जानकारी नेता खनालले दिनुभएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय