Wednesday 14 January 2026 / बिहीबार, १ माघ २०८२

काठमाडौँ, चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको जानकारी सार्वजनिक भएको छ। उनी आज बिहान दिल्लीस्थित आफ्नै निवासमा हृदयघातका कारण अन्त्यष्टी भएका छन्।

तामाङ इन्डियन आइडल सिजन ३ का विजेता तथा नेपाली संगीत र अभिनय क्षेत्रमा लामो समयदेखि लोकप्रिय थिए। उनले थुप्रै चर्चित गीत दिएका थिए र नेपाली फिल्ममा पनि काम गरेका थिए।

उनको असामयिक निधनले संगीत तथा चलचित्र क्षेत्रमा गहिरो शोक छाएको छ। श्रद्धाञ्जलि।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय