Sunday 11 October 2026 / आईतवार, २५ आश्विन २०८३

नेपाली कांग्रेस विभाजनपछिको राजनीतिक पुनर्संरचनाको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले परिस्थिति अनुकूल भए नेपाली कांग्रेस को शेरबहादुर देउवा नेतृत्वको समूहसँग सहकार्य गर्न तयार रहेको संकेत दिएको छ।

एमाले सचिव महेश बस्नेत ले पत्रकार सम्मेलनमा पार्टीको मुख्य प्राथमिकता स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि वातावरण बनाउनु रहेको बताए। लोकतन्त्र र राजनीतिक स्थायित्वको संरक्षणका लागि समान प्रतिबद्धता भए देउवा नेतृत्वको समूहसँग सहकार्य सम्भव हुने उनले स्पष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय