Wednesday 26 August 2026 / बुधबार, १० भाद्र २०८३

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, प्रत्यक्षतर्फका उम्मेदवार छनोट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो २ बजे बस्ने बैठकमा निर्वाचन रणनीति र संगठनात्मक तयारीबारे निर्णय हुने जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ले उम्मेदवार टुंग्याउने प्रक्रिया तीव्र पारेको छ।निर्वाचन आयोग ले माघ ६ गते प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय तोकेपछि राजनीतिक दलहरू उम्मेदवार छनोटमा व्यस्त ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय