Sunday 11 October 2026 / आईतवार, २५ आश्विन २०८३

काठमाडौं, काठमाडौं महानगरपालिकाको साढे तीन वर्ष नेतृत्व गरेर मेयर पदबाट राजीनामा दिएका बालेन्द्र साह आइतबार धापासीस्थित राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय पुगेका छन्।

निर्धारित समयभन्दा ढिलो पुगेका साह करिब १० मिनेट मात्रै बसेर कुनै सम्बोधन नगरी फर्किएका हुन्। घण्टीघरमा रवि लामिछानेसँग भेट गरेपछि बाहिरिएका साहले समर्थकहरूलाई फ्लाइङ किस दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय