Monday 24 August 2026 / मंगलवार, ९ भाद्र २०८३

काठमाडौं, नेपाली कांग्रेसका अध्यक्ष गगन थापा आज (आइतबार) चुनावी अभियानका क्रममा सर्लाही जाने भएका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेको क्षेत्र सर्लाही–४ मा उनी मतदाता भेटघाटका लागि जान लागेका हुन्।

थापाले सर्लाही–४ बाट उम्मेदवारी दिनु आफ्नो जीवनकै ठूलो राजनीतिक निर्णय भएको बताउँदै स्थानीय युवाको विश्वास र समर्थनका आधारमा यो निर्णय लिएको बताएका छन्। साथै उनले चुनावी अवधिमा युवाहरूलाई सर्लाही पुगेर घर–घरमा आफ्नो सन्देश फैलाउन आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय