Friday 10 July 2026 / शनिबार, २७ असार २०८३

मधेस प्रदेशका स्थापित पत्रकार तथा विजयपथ ड्ट कमका प्रधान सम्पादक विजय कुसवाह माघ १७ गते पार्टी कार्यालयमा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएको छ।

नेपाली काँग्रेस निकट प्रेस युनियनका केन्द्रीय सदस्य, मधेस प्रदेश अध्यक्ष तथा जनता टिभी र हिमालय टिभीका मधेस ब्यूरो प्रमुख भइसकेका विजय कुसवाहलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले पार्टीमा स्वागत गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय