Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु १०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुन तोलामा रु ३,०६,५०० मा कारोबार भइरहेको छ। बुधबार यही सुनको मूल्य तोलामा रु ३,०६,६०० थियो।

यता, चाँदीको मूल्य भने तोलामा रु ५० ले बढेको छ। आज चाँदी तोलामा रु ५,३४० मा कारोबार भइरहेको छ, जुन बुधबार रु ५,२५० थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय