Saturday 29 August 2026 / आईतवार, १४ भाद्र २०८३

वासिङ्टन डीसी, अमेरिकी राष्ट्रपति Donald Trump ले अमेरिकासँग अनन्तकालसम्म युद्ध लड्न पुग्ने हतियारको पर्याप्त भण्डारण रहेको दाबी गरेका छन्। आफ्नो सामाजिक सञ्जाल Truth Social मार्फत उनले अमेरिका हतियारले भरिपूर्ण रहेको र ठूलो जित हासिल गर्न तयार रहेको बताएका हुन्।

वासिङ्टन डीसीको समयअनुसार गएराति पोस्ट गर्दै ट्रम्पले अमेरिकासँग मध्यम तथा उच्च–मध्यम स्तरका हतियारहरूको प्रचुर भण्डार रहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “यी हतियारहरूको मात्र प्रयोग गरेर पनि युद्धहरू अनन्तकालसम्म लड्न सकिन्छ।”

Israel सँग मिलेर United States Iran सँगको आक्रमणमा संलग्न रहेका बेला ट्रम्पबाट यस्तो अभिव्यक्ति आएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय