Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह ले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुल मा रहेको मतदान केन्द्रबाट प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्नुभएको छ।

उहाँले बिहान मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो। निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेका बेला मतदाताहरू पनि उत्साहका साथ मतदान केन्द्रमा पुगिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय