Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

बाँके निर्वाचन क्षेत्र नं. २ को मतगणना सुरु भएको छ। मतगणना केहीबेर अगाडिदेखि नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयमा सुरु गरिएको हो।

सहायक निर्वाचन अधिकृतका अनुसार गणना डुडुवा गाउँपालिका–१ बाट प्रारम्भ गरिएको छ। मतगणना पारदर्शी रूपमा अघि बढिरहेको र नतिजा क्रमशः सार्वजनिक गरिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय